प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्कँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिएर प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्कदैछन् । प्रधानमन्त्री ओली आज अपरान्ह तीन पैतालिसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ । विमानस्थलमा प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमार्फत भ्रमणका उपलब्धी बारे जानकारी दिने कार्यक्रम छ । प्रधानमन्त्री ओली महासभामा भाग लिन असोज ६ गते अमेरिकाको न्यूर्योक प्रस्थान गरेका थिए … Continue reading प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्कँदै